भक्तपुर जिल्ला लिग यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला स्तरीय लिग फुटबल यसै साता सुरु हुने भएको छ । मध्यपुर युथ एसोसिएसनको मैदानमा पुस १० गतेदेखि २८ गते सम्म सञ्चालन हुने लिगमा जिल्लाका १४ टोलीको सहभागिता रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको […]

सम्बन्धित सामग्री

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

काठमडौँ- नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन गरे […]

भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि

काठमाडौँ, २३ चैत । नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो । भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई […]

भक्तपुरमा मतदाता शिक्षा सुरु

भक्तपुर– जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।  उनले आजैदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, […]

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबार प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता १२ चैतसम्म चल्नेछ ।सो अवसरमा मेयर प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा पनि अनुशासन र मित्रताको लागि खेल्नुपर्ने बताए । खेलकुद विकासको सम्बद्र्धन, प्रवद्र्धनको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक भएको बताउँदै […]

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबारदेखि भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ।...

भक्तपुरमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अर्को महिना प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चैत ९ गते देखि सुरु हुने प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) का झण्डै २ सय खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी गराए । भक्तपुरको […]

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकिने भएको छ । बुधबारबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरले विद्युतीय राहदानी वितरण गर्न थालेको हो । यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ई–पासपोर्ट वितरण सुरु भईसकेको छ ।   अहिलेका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयले ३४ पृष्ठको राहदानी उपलब्ध...

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु

८ असार, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् । कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए । जिल्ला […]

बिस्कामा रमेको भक्तपुरको दृश्य

काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो। कोभिड १९ संक्रमणका कारण गत वर्ष बिस्का जात्रा रोकिएको थियो। अहिले पनि भारतमा संक्रमण बढेको र नेपाल पनि जोखिममा रहेको भन्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्कामा रथ…