एमाले भक्तपुर जिल्ला अध्यक्षमा देउजा

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन भएका छन् ।  शनिबार जारी पार्टीको आठौं जिल्ला अधिवेशनको बन्द सत्रबाट देउजा अध्यक्ष भएका हुन् । एमाले भक्तपुर जिल्ला कमिटीको उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहन वीर श्रेष्ठ, उप सचिवमा दामोदर दंगाल र मिलन सुवाल चयनको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए। देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो । 

सम्बन्धित सामग्री

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित : RajdhaniDaily.com

RajdhaniDaily.com | भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । -

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

भक्तपुर - नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनबाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । देउजाले २९० मत प्राप्त गर्दै प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पूर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो ।...

निजामती कर्मचारी संगठन भक्तपुरको अध्यक्षमा भट्टराई

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा वसन्त चापागाईँ, कल्पना बस्नेत, सचिवमा विष्णुहरि आचार्य, सहसचिवमा शोभा गैडा घिमिरे रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीम प्रसाद शर्मा, पशुपति गैडा, भवानी प्रसाद पाण्डे, रुपेश गेलाल, राम प्रसाद गैडा, युवराज ढकाल, अम्बिका दाहाल, निर्मला लामा, सहजिमा खातुन, अनिता पौडेल र सन्तोषी नेपाली सर

भक्तपुर एमाले अध्यक्षमा देउजा

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए ।

एमाले भक्तपुर अध्यक्षमा देउजा

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । आज साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले...

भक्तपुर एमाले अध्यक्षमा देउजा

भक्तपुर : नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।आज साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए।बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष म

भक्तपुर एमाले अध्यक्षमा देउजा सर्वसम्मत

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

भक्तपुर एमाले अध्यक्षमा देउजा चयन

भक्तपुर - नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा चयन भएका छन् । शुक्रबारबाट सुरु भएको आठौं जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।  शनिबार भएको बन्दसत्रमा देउजाको  अध्यक्षतामा उपाध्यक्षमा वासुदेव थापा चयन भएका छन् । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल…

भक्तपुरका अध्यक्ष केसीले छाडे माधव नेपालको साथ

नेकपा एमाले समानान्तर कमिटीमा भक्तपुर जिल्ला अध्यक्ष रहेका रजन केसीले माधव नेपाललाई साथ नदिने भएका छन् । अध्यक्ष केपी शर्माओली र नेता नेपालबीचको अन्तरविरोधको समयमा बनाइएको समानान्तर कमिटीको अध्यक्षमा रजन केसी र सचिवमा श्यामसुन्दर बस्नेत रहेका थिए । नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि अध्यक्ष केसीले नेपाल पक्षलाई साथ नदिने निर्णय गरेका हुन् । सो कमिटीका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताए । रातोपाटीसँग कुरा गर्दै केसीले