गठबन्धन : साना दललाई बाध्यता, कांग्रेसलाई छनोट

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि पाँचदलीय गठबन्धन निर्माण भयो।संसद विघटनलाई ‘प्रतिगमन’ भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) को गठबन्धन बन्यो।ओलीले गरेको संसद विघटनलाई बदर गरेर सर्वोच्च अदालतले गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दियो।सोहीअनुसार गठबन्धनका तर्फबाट द

सम्बन्धित सामग्री

साना दल, गठबन्धन र राजनीतिक खतरा

गठबन्धन सरकार भन्नाले साझा सहमति वा एजेन्डाका आधारमा एकभन्दा बढी राजनीतिक दल वा समूह एकजुट हुनु हो । गठबन्धन सरकारको संरचना हुन्छ, जसमा सबै दल काम गर्छन् आमनिर्वाचनपछि कुनै पनि दलले निर्णायक मत पाउन नसक्दा यस्तो भएको हो । गठबन्धन सरकारमा केही प्रमुख जटिलताहरू छन् । ठूला समस्याहरू समाधान गर्न कठिनाइ छ ’cause ठूला समस्यालाई […] The post साना दल, गठबन्धन र राजनीतिक खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिरहामा स्वतन्त्रको उम्मेदवारी उल्लेख्य

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहाका चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ तथा एमाले जसपासहितको विपक्षी गठबन्धन, साना दल तथा स्वतन्त्र तथा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरीले मनोनयन दर्ता गरेका छन् भने प्रदेशसभा १ ‘क’ लागि कांग्रेस सिराहाका जिल्ला उपसभापति समेत रहेका सुनिलकुमार मह

'थोत्रो फर्मुलाले नहुने देखेर राजतन्त्रको एजेन्डा छाड्यौँ'

काठमाडौं : आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने भएसँगै सानादेखि ठूला राजनीतिक दलहरु मात्र होइन केही स्वतन्त्र व्यत्तीसमेत चुनावको तयारीमा जुटेका छन्।पाँच दलीय सत्ता गठबन्धन सिट बाँडफाँटमा केन्द्रित छ भने नेकपा एमालेले त घोषणापत्र नै बनाउन थालिसकेको छ। अन्य साना दल अहिले निर्वाचनमा विजय हासिल गर्न भएभरको शक्ति खर्च गरिरहेका छन्।कतिपय दल अघिल्लो पटकको भन्दा स्थिति सुधार गर्ने ध्याउन्नमा छन् भने कतिपय दललाई भने जमानत जोगाउन मुस्किल हुने जस्तो अवस्था देखिएको छ। पटक-पटकको फुट र एकता, ए

संखुवासभाको खाँदबारी नगरप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता

संखुवासभा : संखुवासभामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १० वटै स्थानीय तहमा पाँच दलीय गठबन्धन, साना दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।खाँदबारी नगरपालिकाकाे प्रमुखका लागि स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए।खाँदबारी नगरपालिका प्रमुखमा पाँच दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालले मनोनयन गराएका छन्।नगरप्रमुखका

यी हुन् ११ वटा उपमहानगरपालिकामा मुख्य दलका प्रतिस्पर्धी

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो आइतवार र आज साेमवार मनोनयन दर्ता भएको छ । हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएकाले निर्वाचन अधिकृतको कार्यालयमा कम चाप रहेकोमा आज दिनभर भिडभाड रहेको छ । ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दिएका हुन् ।  इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशव विष्टले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट मेयर...

स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलीय ‘गठबन्धन’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।पछिल्लो अवस्था हेर्दा सङ्ख

फुङलिङमा वर्चस्व जोगाउन एमालेलाई गठबन्धन चुनौती, साना दल निर्णायक

एमालेलाई वर्चस्व जोगाउन साना दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छ ।  एमालेले आफ्नो पार्टी नै बलियो भएको र गठबन्धनसँग प्रतिस्प्रर्धा गर्ने क्षमता भएको बताउँदै आएको छ ।

जता जता प्रमुख प्रतिपक्षी उतै उतै साना दल

हेटौंडा : बागमती प्रदेशमा भएको मन्त्रालय विभाजन र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सार्वजनिक अभिव्यक्तिबारे चित्तबुझ्दो जवाफ माग गर्दै प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो।एमालेका सांसदहरूले रोष्टमबाट उठेर अवरुद्ध गरेपछि प्रदेशसभा बैठक सुरु भएको १५ मिनेटपछि नै बिहीबारसम्मका लागि बैठक स्थगित भएको छ।गठबन्धन दलमा भागबण्डा मिलाउन प्रदेशको बदनाम हुनेगरी मन्त्रालय विभाजन गरेको र धादिङमा बोल्ने क्रममा आफ्नो पार्टीको कमिटी बनेको ठाउँमा मात्रै बजेट दिने