प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहाका चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ तथा एमाले जसपासहितको विपक्षी गठबन्धन, साना दल तथा स्वतन्त्र तथा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग राज्यमन्त्री पदमनारायण चौधरीले मनोनयन दर्ता गरेका छन् भने प्रदेशसभा १ ‘क’ लागि कांग्रेस सिराहाका जिल्ला उपसभापति समेत रहेका सुनिलकुमार मह