फुङलिङमा वर्चस्व जोगाउन एमालेलाई गठबन्धन चुनौती, साना दल निर्णायक
एमालेलाई वर्चस्व जोगाउन साना दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छ । एमालेले आफ्नो पार्टी नै बलियो भएको र गठबन्धनसँग प्रतिस्प्रर्धा गर्ने क्षमता भएको बताउँदै आएको छ ।
काठमाडौं : आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने भएसँगै सानादेखि ठूला राजनीतिक दलहरु मात्र होइन केही स्वतन्त्र व्यत्तीसमेत चुनावको तयारीमा जुटेका छन्।पाँच दलीय सत्ता गठबन्धन सिट बाँडफाँटमा केन्द्रित छ भने नेकपा एमालेले त घोषणापत्र नै बनाउन थालिसकेको छ। अन्य साना दल अहिले निर्वाचनमा विजय हासिल गर्न भएभरको शक्ति खर्च गरिरहेका छन्।कतिपय दल अघिल्लो पटकको भन्दा स्थिति सुधार गर्ने ध्याउन्नमा छन् भने कतिपय दललाई भने जमानत जोगाउन मुस्किल हुने जस्तो अवस्था देखिएको छ। पटक-पटकको फुट र एकता, ए
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कोही उम्मेदवार मनोनयन दर्ता गरेर प्रचारप्रसार जुटेका छन् भने कसैले जनतामाझ राख्नका लागि आफ्ना ठोस योजना तयार पारिरहेका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेका छन् भने प्रमुख प्रतिपक्षमा रहेको एमालेले पनि साना दल र राजनीतिक व्यक्ति तथा समूहसँग सकेसम्म गठबन्धन गरेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।