काठमाडौं । सर्वोच्च अदालतले कानुन निर्माण गरेर मात्रै ढुंगा–गिट्टी निकासी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । शैलेन्द्रप्रसाद अम्बेडकरसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा संवैधानिक इजलासले प्राकृतिक स्रोत साधनको दोहन गर्ने कुरामा कडाइ गर्न सरकारका नाममा आदेश जारी गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सरकारका नाममा यस्तो परमादेश […]
The post कानुन बनाएर मात्रै ढुंगा–गिट्टी निकासी गर्न सर्वोच्चको परमादेश appeared first on राजधानी राष्ट्रिय दैनिक.