नेपाल–भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश

काठमाडौं, बैशाख १३ । सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, […]

सम्बन्धित सामग्री

सर्वोच्चको परमादेश : नेपाल–भारत खुला सिमाना नियमन गर्नू

सर्वोच्च अदालतले नेपाल–भारतको खुला सीमा नियमन गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ । नेपालको राष्ट्रिय हित प्रवर्धनका लागि आवश्यक भएमा थप सन्धि सम्झौता गरेर पारस्परिक हितका लागि सीमा नियमन तथा व्यवस्थापन गर्न अदालतले आदेश गरेको हो ।

सरकारका नाममा सर्वोच्चको परमादेश : नेपाल-भारतको खुला सीमाना नियमन गर्नू

सर्वोच्च अदालतले नेपाल-भारतबीचको खुला सीमाना नियमन र नियन्त्रण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।