शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। प्रतिनिधिसभाको विघटन ७६(५) र ७मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए। देउवालाइर्य प्रधानमन्त्री बनाउन माग गर्दै १४६सांसदले हस्ताक्षर सहित निवेदन दिएका थिए।

सम्बन्धित सामग्री

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

यसअघि, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्यायपरिषद्ले प्र्रस्ताव गरेको श्रेष्ठको नामलाई अनुमोदन गरेको थियो।...

राष्ट्रपतिद्धारा सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्। मङ्गलवार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेकी हुन्। मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेसँगै श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गरेकी हुन्।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा भण्डारीले श्रेष्ठलाई न्यायाधीश नियुक्त गरेकी हुन्।  श्रेष्ठलाई मंगलबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। अनुमोदन लगत्तै उक्त जानकारी न्याय परिषद् पठाइएको थियो।   उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा कार्यरत श्रेष्ठलाई फागुन २६ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस…

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि आजै संसदीय विशेष सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको थियो। विराटनगर उच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम फागुन […]

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ। संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन् ।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

१५ चैत, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । गत २६ […]

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

राष्ट्रपतिद्वारा दुई न्यायाधीश नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन्। मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। फागुन २८ गते बसेको न्यायपरिषद् बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट दुवैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

काठमाडौं: उच्च अदालतका मुख्य न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। परिषद्ले फागुन २८ गते चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। शुक्रवार संसदीय सुनुवाइ समितिले…