काभा महिला भलिबलमा नेपालले आज उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै

काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालले आइतबार तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो । नेपाल उज्वेकिस्तानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । उज्वेकिस्तान पनि नेपाललाई हराएर तेस्रो […]

सम्बन्धित सामग्री

ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिगको अन्तिम खेल अघि नै नेपाल एपिएफ क्लब च्याम्पियन बनिसकेको छ । लिगको अन्तिम दुई खेल बाँकी रहँदा दोस्रो स्थानका लागि ३ टोलीबीच तीव्र प्रतिस्पर्धा रहेको छ । मंगलबार हुने अन्तिम दुई खेलले दोस्रो, तेस्रो र चौथो टोलीको टुंगो लाग्नेछ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक […] The post ढोरपाटन महिला लिग– दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा first appeared on हाम्रो खेलकुद.

किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्दै

नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंकाले पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्।...

किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्दै

नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंकाले पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्।...

किर्गिस्तान र श्रीलंका पाँचौँ स्थानका लागि खेल्ने

काठमाडौँ : नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो। दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचौँ स्थानका लागि तय भएको हो।प्लेअफअन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो। किर्गिस्तानले माल्दिभ्सलाई २५&

तेस्राे स्थानका लागि प्रतिस्पर्धा गर्दै क्रोएसिया र मोरक्को

काठमाडौं : विश्वकप २०२२ मा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को भिड्दैछन्। आफ्नो समूह चरणको पहिलो खेलमा बराबरी खेलेका दुई टोली तस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह एफ मा रहेका क्रोएसिया र मोरक्को दुवै समूह चरणमा अपराजित रहँदै नकआउट राउण्ड प्रवेश गरेका टोली हुन्। मोरक्कोले बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्दा मोरक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराएर समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।प्रि क्वाटर फाइनलमा

विश्वकप फुटबल: आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा शनिबार प्रतियोगिताको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकपमा सेमिफाइनलमा पराजित दुई टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो। कतारस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ मा सुरु हुनेछ। मोरक्को र क्रोएसिया दुवै प्रतियोगितामा तेस्रो स्थानमा रहँदै कतार विश्वकपको अन्त गर्ने प्रयासमा हुनेछन्। अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक […]

कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

काठमाडौं – कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो। प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक […]

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो। फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच

दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ । केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन्द्र  साह (बालेन)को जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले […]

तेस्रो स्थानका लागि नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी टी २० ग्लोबल क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमन आज दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमश यूएई र आयरल्याण्डसँग पराजय ब्यहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए।…