विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो। फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच

सम्बन्धित सामग्री

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले तेस्रो भएको छ । कतारमा आयोजना भइरहेको विश्वकपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको प्ले अफमा क्रोएसियाले अफ्रिकन राष्ट्र मोरक्कोलाई २–१ को अन्तरले हराउँदै तेस्रो स्थान...

मोरक्कोविरुद्ध क्रोएसिया २ – १ ले अगाडि

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको छ । खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्। खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै […]

फिफा विश्वकप : तेस्रो स्थानको छिनोफानो आज

दोहा । फिफा विश्वकप फुटबल २०२२ को तेस्रो स्थानको छिनोफानो आज हुँदैछ । साविक उपविजेता क्रोएसियाले आज तेस्रो स्थानका लागी अफ्रिकन राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा अन्तराष्ट्रिय रगंशालामा बेलुकी ८:४५ बजे हुनेछ । अफ्रिकन राष्ट्र मोरक्कोको लागि आजको खेल निकै महत्वपुर्ण छ । मोरक्कोले आजको खेलमा जित निकाल्न सकेको खण्डमा यो मोरक्को लागी […] The post फिफा विश्वकप : तेस्रो स्थानको छिनोफानो आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटबल: आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा शनिबार प्रतियोगिताको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकपमा सेमिफाइनलमा पराजित दुई टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो। कतारस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ मा सुरु हुनेछ। मोरक्को र क्रोएसिया दुवै प्रतियोगितामा तेस्रो स्थानमा रहँदै कतार विश्वकपको अन्त गर्ने प्रयासमा हुनेछन्। अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक […]

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ ।यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २(० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३(० ले हराएको थियो ।मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएक

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ । क्रोएसियाले अब तेस्रो स्थानका

क्वार्टरफाइनलको अन्तिम दुई स्थानका लागि चार टोली भिड्दै

काठमाडौं । कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेलहरू हुन गइरहेका छन्। पहिलो खेल मोरक्को र स्पेनका बीच हुनेछ भने दोस्रो खेलमा स्विजरल्याण्डले पोर्चुगलको सामना गर्ने छ।

उरुग्वेसँग २०१० मा भोगेको हारको बदला लिने दाउमा घाना

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा घानाले उरुग्वेको सामना गर्दैछ । घाना र उरुग्वेबीचको खेल अल जानोब स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ । यस समूहबाट पोर्चुगल नकआउटमा पुगिसकेका कारण केवल एक स्थानका लागि तीन टिम प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलविरु...

विश्वकप फुटबल : तेस्राे स्थानका लागि भिड्दै बेल्जियम र इंग्ल्याण्ड

विश्वकप फुटबलअन्तर्गत शनिवार तेस्रो स्थानका लागि बेल्जियमविरुद्ध इंग्ल्याण्ड मैदानमा उत्रिँदैछ। समूह जीमा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।  त्यसैले समूह चरणमा इंग्ल्याण्ड समूह चरणको हारको बदला लिने दाउमा पनि रहनेछ। शनिवार हुने यी दुई...

विश्वकप फुटबल हेर्न टिभिसी

कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोबल टिभिसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ।