तेस्रो स्थानका लागि नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी टी २० ग्लोबल क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमन आज दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमश यूएई र आयरल्याण्डसँग पराजय ब्यहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए।…

सम्बन्धित सामग्री

काभा भलिबल : चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाण्डाै - काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्कतालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते...

चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डाै - चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको वायुमास ओभलमा शुरु हुनेछ । शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यो शृङ्खलाका लागि ...

आज आयरल्याण्डसँग खेल्दा टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने दाऊमा नेपाल

काठमाडौं। नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । ​जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार...

ओमानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

१२ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट हुन असफल नेपालले आज ग्लोवल क्वालिफायरको तेस्रो स्थानका लागि हुने खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालको टोलीमा आज एक परिवर्तन भएको छ । युएईविरुद्धको सेमिफाइनल खेलेको टोलीबाट ओमानविरुद्ध आज जितेन्द्र मुखियाको स्थानमा […]

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला च्यालेन्ज कप भलिबलमा महिलातर्फको उपाधि तथा पुरुषतर्फ तेस्रो स्थानका लागि नेपालले आज उज्वेकिस्तनसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३-२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच […]