गण्डकीपछि एनएमएले गठन गर्यो बागमती प्रदेश कमिटी

नेपाल पर्वातारोहण संघ (एनएमए) ले बागमती प्रदेश कमिटी गठन गरेको छ । यसअघि गण्डकी प्रदेश कमिटी गठन गरिसकेको एनएमएले हालैमात्र एनएमए अन्तर्गतको अर्को प्रदेश स्तरिय १५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो ।संघीय संरचना अनुसार अब पर्वातारोहण संघलाई पनि प्रदेश स्तरसम्मै लैजाने उद्देश्यसहित क्रमशः प्रदेश कमिटीहरु गठन गर्दै लगिएको एनएमएले जनाएको छ ।हालैमात्र गठित बागमती प्रदेश कमिटिको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी दलबहादुर गुरुङ्ग चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मिलन कुमार तामाङ र सचिवमा फुडोमा श

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कृष्णभक्त पोखरेलले उम्मेद्वारी दिने

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्। यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती प्रदेश कमिटीको अध्यक्षको लागि पोखरेलले आंकाक्षा देखाएका हुन्। पोखरेलसहित बागमती प्रदेश कमिटीको अध्यक्षमा आधा दर्जन बढिले उम्मेदवारी दिने तयारी गरेका छन्। पोखरेल दुइ पटक […]

एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् । जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्दार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए । रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको […]

एमालेका बागमती प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको सूर्यगढी नगरपालिकाको इन्चार्ज समेत रहेका उनले सोमबार एक विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘मलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश कमिटी सदस्य र सूर्यगढी गाउँपालिकाको इन्चार्ज बनाइएको जानकारी छ । तर, त्यस जिम्मेवारीप्रति मेरो पूर्ण असहमति रहेकाले म आजैका मितिदेखि एमालेको संगठित सदस्यदेखि कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँछु’, उनले विज्ञप्

महासंघको बागमती प्रदेश कमिटीमा कार्कीको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि […]

नेकपा (एस) बागमती प्रदेश कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । मंगलबार आयोजित भेलामा प्रादेशिक इन्चार्ज-सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गरे भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी […]

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । आज आयोजित भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ । उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गर्नुभयो भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरे ।प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका

एकीकृत समाजवादी-२३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । आज आयोजित भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ । उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गर्नुभयो भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरे । प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकतानुसारको जि...

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ।

एमालेको बागमती प्रदेश कमिटीमा को को

काठमाडौं, १४ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटी सार्वजनिक भएको छ । ४ सय ७७ सदस्यीय कमिटीमा पहिलो वरियतामा उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यलाई राखिएको छ । शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री हुन् । इन्चार्जमा रामबहादुर थापा बादललाई राखिएको छ । उनी दोस्रो वरियतामा छन् । पूर्व मुख्यमन्त्री डोरमणी पौडेल सातौं वरियतामा छन् । काशिनाथ अधिकारी […]

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको बैठक काठमाडौँमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने भएको छ ।  वाग्मती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सह इञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए ।पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भू