नेकपा एमालेले ४७६ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ ।
आनन्दप्रसाद पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटी एमालेले गठन गरेको छ ।
बागमती प्रदेश सरकारमा मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यलाई शीर्ष स्थानमा राखेर कमिटीलाई पूर्णता दिइएको छ । बागमती प्रदेशको इन्चार्जमा भने रामबहादुर थापा बादललाई नै राखिएको छ ।
त्यसैगरी, सहइन्चार्जहरूमा काशिनाथ अधिकारी, अरुण नेपाल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, डोरमणी पौडेल लगायतलाई समेटिएको छ । एमालेकी केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदा...