गाजामा इजरायलको हवाइ आक्रमण, ३० प्यालेस्टिनीको मृत्यु

गाजापट्टीमा इजरायलले गरेको पछिल्लो हवाइ हमलामा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु  भएको छ।  हमलामा थुप्रै घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतले बताएको छ।सिन्ह्वाका अनुसार इजरायली लडाकु विमानहरूले गाजामा शनिबार रातभर ५० पटकभन्दा बढी आक्रमण गरेका थिए। गाजाका रफाह, खान युनिस, देर अल–बालाह र जबलिया शहरका घर र अन्य मानवीय संरचनालाई  आक्रमणको निशाना बनाइएको थियो।दक्षिणी गाजाको रफाहको अल–सलामस्थित घरमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित १६ जनाकोमृत्यु भएको

सम्बन्धित सामग्री

खानाको लाइनमा रहेकामाथि इजरायली सेनाको बम, २० जना मारिए

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दा

इजरायली सेनाद्वारा सिरियाको होम्स शहरमा आक्रमण

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै ग

गाजामा मानवीय सहायताका लागि सञ्चालित शिविरमै इजरायलको आक्रमण

गाजा क्षेत्रमा मानवीय सहायताका लागि सञ्चालन गरेको शिविरमै इजरायलले हवाइ आक्रमण गरेको छ। राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएले गाजामा सञ्चालन गरेको आक्रमणमा कम्तीमा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७५ जनाभन्दा घाइते भएका छन्। एक प्रशिक्षण केन्द्रलाई राष्ट्रसंघीय एजेन्सीले आश्रयस्थल बनाएको थियो, जहाँ गाजाका ३० हजार शरणार्थीले आश्रय लिइरहेका छन्। आक्रमण भएको क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली पुग्ने प्रयास गरिरहेको छ। आक्रमणपछि राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएका जनरल कमिस्नर फि

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको  छ। यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २० जना घा

यूक्रेनको दाबी-रुसले ७५ वटा मिसाइल हान्यो

रुसले यूक्रेनको राजधानीमा हवाइ आक्रमण गरेको छ। राजधानी किभबाहेक यूक्रेनले अन्य थुप्रै सहरमा पनि आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।यूक्रेनका सेना प्रमुख जनरल वलेरी जालुग्नीले सोमबार बिहानैदेखि लगातार ७५ वटा मिसाइल प्रहार भएको बताएका छन् ।७५ मध्ये ४१ वटा मिसाइललाई एयर डिफेन्स सिस्टमको माध्यामबाट निस्क्रिय पारिएको दाबि उनको छ। बिबिसीका अनुसार उनको यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ। आक्रमणमा पछि आठ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको समाचारमा उल्लेख छ।रुसले यूक्

इजरायलद्वारा सिरियामाथि हवाइ हमला, तीन सैनिकको मृत्यु

काठमाडौं : इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै हवाइ आक्रमण गरेको छ। आक्रमणमा तीन सैनिकको मृत्यु भएको सिरियाको रक्षा मन्त्रालयले दावी गरेको छ। यस घटनामा अरु सात जना घाइते भएका छन्। सिरियाली वायु रक्षाले गोलान हाइट्सबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको विज्ञप्तिमा उल्लेख छ। राजधानी दमास्कसमा यी विस्फोटको आवाज सुनिएको थियो। इजरायलले विगत एक दशकयता सिरियाली सेना, इरानी समर्थक मिलिशिया र हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाएर सयौं आक्रमण गर्दै आएको छ। गत महिना, इजरायली

सर्वसाधारण बसेको शिविरमा हवाई आक्रमण, ५६ जनाको मृत्यु

काठमाडौं : इथियोपियामा सशस्त्र संघर्षका कारण विस्थापित भएकाहरु बस्ने एक शिविरमा हवाई आक्रमण हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। उत्तरी इथियोपियाको टिग्रे प्रान्तमा भएको आक्रमणमा अरु कम्तीमा ३० सर्वसाधारण घाइते भएको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रमा संघर्ष गरिरहेको टिग्रेयन लिबेरशन फ्रन्ट टीपीएलएफका प्रवक्ता गेटाचेव रेडाले ट्वीट गर्दै युद्धका कारण विस्थापित भएका सर्वसाधारणहरुले आश्रय लिइरहेको शिविरमा सरकारी फौजले हवाइ आक्रमण गरेको बताएका छन्। उनले शिविरमा प्रधानमन्त्री अबी

सिरियामा रुसले गरेको आक्रमणबाट ५३ सर्वसाधारण मारिए

११ मंसिर, काठमाडौं । रुसले इस्लामिक स्टेट नियन्त्रित सिरियाको एक गाउँमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ५३ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा २१ जना बालबालिका रहेका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सिरियाको अल शफाह गाउँमा रुसी विमानबाट आक्रमण गरिएको हो जुन इस्लामिक स्टेटले नियन्त्रणमा लिएको …