पाँच वर्ष मुनिको बाल मृत्यु ६ प्रतिशतले घट्यो, नवजात शिशुको मृत्यु घटेनः प्रतिवेदन

नवजात शिशु मृत्युदरमा भने कुनै सुधार भएको छैन। पाँच वर्षअघि २१ रहेको नवजात शिशु मृत्युदर अहिले पनि २१ नै रहेको एनडिएचएसको अध्ययनमा उल्लेख छ। एक वर्षपछिको शिशु मृत्यु ८ देखाएको छ।

सम्बन्धित सामग्री

नवजात शिशुको मृत्यु भएपछि अस्पताल तोडफोड

दमक : चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ। आक्रोशित समूहले प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो।मंगलबार बिहानसम्म  सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुम

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

दमक । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

दमक – लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको […]

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ।...

धनुषामा जिप दुर्घटना हुँदा नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

जनकपुरधाम – धनुषामा बोलेरो जिप दुर्घटनामा परेर एक नवजात शिशुको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुको नाम–ठेगाना खुलिनसकेको डिएसपी क्षेत्रीले बताए। […]

दर्ताबिनाकाे नैना हस्पिटलकाे लापरबाहीले नवजात शिशुको मृत्यु

जनकपुरधाम : जनकपुरधाममा रहेको नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्।सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीलाई सुत्केरी व्यथा लागेपछि परिवारले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए।प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी  पेटबाट बच्चा निकालेका थिए। शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादे

भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु

भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्। भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर […]

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।

भारतको एक अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको बीबीसीले जनाएको छ । उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ । मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो । लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्। शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन–चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको उनले बताए। उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए । टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए ।

भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं / भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ... The post भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु appeared first on Purbeli News.