धनुषामा जिप दुर्घटना हुँदा नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

जनकपुरधाम – धनुषामा बोलेरो जिप दुर्घटनामा परेर एक नवजात शिशुको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुको नाम–ठेगाना खुलिनसकेको डिएसपी क्षेत्रीले बताए। […]

सम्बन्धित सामग्री

धनुषामा जिप दुर्घटना : ११ दिने नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

जनकपुरधाम : धनुषामा बोलेरो जिप दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, ६ जना गम्भीर घाइते भएका छन्। जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनामा परि एक…