गठबन्धन सरकारले मधेस द्रुतमार्ग र निजगढ विमानस्थललाई प्राथमिकतामा राखेकाे छ: देउवा

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिबार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए। तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएकाे उनकाे भनाइ छ। प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माण […]

सम्बन्धित सामग्री

समृद्धिको राजमार्ग बन्नसक्छ काठमाडौं-निजगढ द्रुतमार्ग

सेनाले थालेको द्रुतमार्ग निर्माणको काममा आलोचना भन्दा बढी हौसला दिनु आवश्यक छ । समृद्धि भित्र्याउने यो राजमार्ग समयमै सम्पन्न गर्न सके मुलुकले आत्मनिर्भरताको बाटो समाउन सक्छ ।

निजगढ–काठमाडाैं द्रुतमार्ग चार वर्षमा सकिने

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग नेपाली सेनाले २०८३ चैत भित्र पुरा गर्ने बताएको छ । सेनाले आगामी आर्थिक वर्षदेखि रणनैतिक योजनाकासाथ निर्माणलाई गति दिने जनाएको हो । निर्माण तथा वित्तीय प्रगति लगाएतका विषयमा विभिन्न आलोचना खेप्दै आएको सेनाले आगामी आर्थिक वर्षको सुरुवाती चरणबाटै २०८३ चैत तोकेर आयोजनालाई तीव्रता दिने बताएको छ । आयोजनाको हालसम्म २३.४ […]

काठमाडौं–निजगढ द्रुतमार्ग तीन वर्षभित्र निर्माण सम्पन्न गरिने

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री ज्वालाले द्रुतमार्गको निर्माणका लागि आगामी आवका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको बताए।उनले मन्त्रालयको बजेट चालू आवको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको माग सम्बोधन गर्न सकिने अवस्था नरह

द्रुतमार्ग आयोजनाका प्रमुखलाई कारवाही गर्न विकास समितिको निर्देशन

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखसहितका पदाधिकारीलाई कारवाही गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार समितिको बैठकले ठेक्का व्यवस्थापनमा संलग्न आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलसहितका अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानविन समितिको प्रतिवेदनबारे छलफल भएको थियो । सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेको समितिको ठहर छ । समितिले ठेक्का प्रक्रियामा संलग्न

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखलाई कार्वाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौंतासम्बन्धि छानविन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुख लगायतका जिम्मेवार पदाधिकारीहरूलाई कारवाही गर्न निर्देशन दिएको हो ।सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएकाे बताए । उनले […] The post सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

बारा– प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए ।  प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताए । उनले दुवै […]

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताए । उनले दुवै आयोजना निर्माण नरोकिने बताए । देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणल

निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।