काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानवीन...