राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग नेपाली सेनाले २०८३ चैत भित्र पुरा गर्ने बताएको छ । सेनाले आगामी आर्थिक वर्षदेखि रणनैतिक योजनाकासाथ निर्माणलाई गति दिने जनाएको हो । निर्माण तथा वित्तीय प्रगति लगाएतका विषयमा विभिन्न आलोचना खेप्दै आएको सेनाले आगामी आर्थिक वर्षको सुरुवाती चरणबाटै २०८३ चैत तोकेर आयोजनालाई तीव्रता दिने बताएको छ । आयोजनाको हालसम्म २३.४ […]