चितवन-२ र बारा-२ मा मतदाता बढे, तनहुँ १ मा घटे

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको छ। जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन्।वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाताको अन्तिम नामावली समावेश गरिएको छ। आयोगले उपनिर्वाचन हुने क्षेत्रबाट अन्यत्रको मतदाता नामावली संकलन जारी नै रहने जनाएक

सम्बन्धित सामग्री

बारा-२ मा रमेश खरेललाई जमानत जोगाउनै मुस्किल

काठमाडौं,१२ वैशाख । गत आइतवार उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये तनहुँ-१ र चितवन-२ मा भारी मतसहित निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारहरु जितको उत्सव मनाइरहँदा बारा-२ मा भने पार्टीका उम्मेद्वार रमेश खरेललाई आफ्नो जमानत जोगाउनै मुस्किल परेको छ । बारा-२ मा कुल ६८ हजार ८ सय ८७ मत खसेकोमा झण्डै ३२ हजार […]

तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत

बारा ।  तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार […]

प्रतिष्ठाको प्रतिस्पर्धा

चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचनका लागि दलका ३३ र ३६ स्वतन्त्रसहित ६९ जनाको उम्मेदवारी दर्ता चितवनमा , तनहुँमा र बारामा प्रमुख दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठा बनाउँदै उम्मेदवारी दर्ता गराएका छन् ।...

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । चितवन– २ बाट गत निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि त्यहाँ पु्नः उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी […]

उपनिर्वाचन जिताउन एमालेले तोक्यो तीन कमाण्डर, ओली पनि जाने

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा अर्का उपाध्यक्ष युवराज ज्ञवाली कमाण्डर तोकिएका हुन् ।

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छ : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए ।  ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले न्युज कारखानासँग भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ आगामी १० वैशाखमा बारा–२, चितवन–२ र […]

बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं : वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपन

उपनिर्वाचन : चितवन २, तनहुँ १ र बारा २ मा को–को छन् प्रमुख दलका आकांक्षी ?

चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन...