काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) ले बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनमा नै आफ्नो उम्मेदवार उठाउने भएको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन–२ सर्वाधिक चासोको रुपमा हेरिएको उपनिर्वाचन हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ०७९ मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित भएका […]