राम्री भीर दुर्घटनामा बाँचेका विद्यार्थी भन्छन्- कक्षामा छिर्दा साथीहरूको अनुहार झलझल्ती याद आयो
रौं अन्तरले दुर्घटनाबाट छलिएका उनीहरू केही दिन विद्यालय टेक्नधरि सकेनन्। विद्यालय परिसरसम्म पुगेर पनि कक्षाकोठा छिर्न सकेनन्। सुनसान विद्यालय र रित्तो कक्षाकोठा देखेर त्यसै आँत भरिएको उनीहरू बताउँछन्।
केही वर्षअघि शैक्षिक भ्रमणका लागि मेरा विद्यार्थी लिएर संघीय संसद् गएको याद छ । विद्यार्थीहरू संसद् भवनभित्र लागू गरिएको सम्मानको कडा संहिता, कूटनीतिक अनुशासनबाट प्रभावित भएका थिए । संसद्लाई लोकतन्त्रको प्रतीक मानिन्छ । संसद्का सदस्यहरू नागरिकका सम्मानित प्रतिनिधि हुन् । प्रजातान्त्रिक रूपमा निर्वाचित हाम्रा प्रतिनिधिहरूबाट राम्रो आचरणको स्वाभाविक रूपमा हामी आशा गर्छौं ।
आदर्श स्कुलमा ३ कक्षामा भर्ना हुँदा विश्वराज पाण्डे १० वर्षका थिए । २००३ सालको स्कुलको अवस्था सम्झिँदा ८६ वर्षीय पाण्डेलाई अहिले पनि उही दृश्यको याद आउँछ– बाँसको टाटीले घेरेको भित्ता अनि फुसको छाना । धूलोले छपक्कै छोपिएको कक्षाकोठा अनि जोडले हावा चल्दा त्यही धूलो उडेर हुने कुहिरीमण्डल । यो त्यही स्कुल हो, जहाँ पढेका चार जना विद्यार्थी प्रधानमन्त्री भइसकेका छन् ।
सुगम पोखरेलले गएको गीतमा जस्तो “हाम्रो स्कुल पाठशाला” ऐश्वर्य विद्या निकेतन उमावि, कैलालीको एक छात्र म थिएँ । स्कुले विद्यार्थी हुँदा उस्तो साहित्यिक पुस्तक पढेको याद छैन । प्रत्येक घरमा मुनामदन हुने गर्थ्यो । मेरो घरमा पनि मुनामदन देख्न सकिन्थ्यो । एक जुनी लगाएर पनि पढ्न नसकिने किताब संसारमा अस्तित्वमा छन् भन्ने कहिल्यै दिमागमा थिएन […]
लेखक बुद्धिसागरलाई असाध्यै भोक लागेको बखत कस्तो खानेकुराको याद आउँछ होला ? ‘मःम’ उनी फ्याट्टै भन्छन् । किनभने मःम भन्नसाथ उनको जिब्रोमा पानी आउँछ । यो उनको सर्वप्रिय व्यञ्जन हो । १५ बर्षअघि नै मःमले उनलाई लोभ्याएको थियो । त्यसबेला उनी कलेज जान्थे । विद्यार्थी जीवनमा खल्ती गह्रौ हुने कुरा भएन । पैसाको अभाव हुन्थ्यो […]
पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हिजो आफैंले ओली प्रतिगमनविरूद्ध देशभर घन्काएको नारा याद छ कि छैन? कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो?’
पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा नेकपा माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार शोक वक्तव्य प्रकाशित गरी ५७ वर्षीय यादवको निधनमा दु:ख व्यक्त गरेका हुन् ।
यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गरेका थिए ।
२०४८ सालमा साविक बालबाखर गाविस उपाध्यक्ष समेत बनेका यादवले त्यसपछि लाभका पदमा थिएनन् ।
हेर्नुहोस्, विज्ञप्ति :
सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा मङ्गलवार सात विद्यार्थी र दुई प्रहरी घाइते भएका हुन् ।
घाइते हुने विद्यार्थीहरूमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीपनारायण यादव घाइते भएका छन् । घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इ...
काठमाडौं । नेपाली कांग्रेसको नर्सरी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनलाई लिएर हाल विवाद सिर्जना भइरहेको छ । पार्टी स्थापनाकालदेखि नै प्रत्येक दुइवर्षमा महाधिवेशन हुनुपर्ने विधान तोकिएको भएता पनि पार्टीको हस्तक्षपको कारण ...