१४ दिनमा चार खेल, नेपाली फुटबल टिमको लागि चुनौती

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम इराकसँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप/एएफसी एसियन कप संयुक्त छनोटका लागि आगामी मंगलबार इराक प्रस्थान गर्दैछ । कोरोना महामारीको यो कठिन परिस्थितिमा छोटो तयारीपछि नेपाली टोली कतार एअरलाइन्स‌्को विशेष चाटर्ड प्लाइटमा इराक जान लागेको हो । नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको लागि नेपाली टिमसँग यो पहिलो टुर हुनेछ […]

सम्बन्धित सामग्री

अलमुताइरीको आक्रोश- ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धप्रति आक्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।

साफले भारतलाई उपाधी दिन चाहेको भए दिए हुन्छ

भारतका प्रशिक्षकले रातो कार्ड पाएर आज हुने फाइनल खेलमा मैदानको लाइनमा बस्न नपाउने भएपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई खेलअघि प्रतिबन्ध लगाएपछि आक्रोश पोख्दै साफले भारतलाई खेल अगावै उपाधी दिन चुनौति दिनुभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा उहाँले साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिनुभएको …

नेपाली फुटबलका अँध्यारा पक्ष

पूर्वखेलाडी कृष्ण गुरुङ अहिले नेपाली फुटबल फ्यानहरुको संस्था ‘हाम्रो फुटबल नेपाल’का अध्यक्ष छन् । फुटबल खेलाडीहरुले सामना गर्नुपरेका चुनौती के–के छन् ? नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन कत्तिको सन्तोषजनक छ ? फ्यानहरुलाई समेटेर फुटबलको बृहत्तर विकास गर्न एन्फाले के गर्नुपर्छ ? दर्शकहरुको हौसलाले खेलमा कत्तिको प्रभाव ...

बंगलादेशविरुद्ध फाइनल : नेपालको पहिलो लक्ष्य गोल

१५ चैत, काठमाडौं । सोमबार घरेलु मैदानमा बंगलादेशको सामना गर्दै गर्दा नेपाली फुटबल टोलीको लक्ष्य हुनेछ, थ्री नेसन्स कप फुटबलको उपाधि । तर उपाधि जित्नुभन्दा पहिला अर्को चुनौती छ, गोल गर्नु । समूह चरणमा कीर्गिस्तानको ओलम्पिक …

घरेलु फुटबलका पावर हाउसको चुनौती बन्दै दाफिन्स

इलाम : नेपाली फुटबलमा क्यामरुनको दाफिन्स फुटबल क्लबले सहभागिता भएको पाँच खेलमध्ये तीन खेलमा उपाधि चुमेको छ। गत माघ पहिलो साता सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करणमा सहभागिताका लागि आमन्त्रण गरिएको क्यामरुनी क्लब दाफिन्स छोटो समयमा नै नेपाली फुटबल प्रतियोगिताहरुमा चम्किएको छ।  दाफिन्सले एकपछि अर्को गर्दै र...