साफले भारतलाई उपाधी दिन चाहेको भए दिए हुन्छ

भारतका प्रशिक्षकले रातो कार्ड पाएर आज हुने फाइनल खेलमा मैदानको लाइनमा बस्न नपाउने भएपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई खेलअघि प्रतिबन्ध लगाएपछि आक्रोश पोख्दै साफले भारतलाई खेल अगावै उपाधी दिन चुनौति दिनुभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा उहाँले साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिनुभएको …

सम्बन्धित सामग्री

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

टी–२० विश्व कप क्रिकेटमा भारतलाई हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो।  भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको  इङ्ग्ल्यान्डले...

मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् । आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ ।“भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,” बुधबार उनले भने । भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । अभियान घोषणा समारोहमा उनले भने, “यो सबैको

केजरीवालले सुरु गरे ‘भारतलाई पहिलो बनाऔं’ अभियान

१ भदौ, नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् । आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ । ‘भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,’ बुधबार उनले भने । भारतलाई विश्वकै सबैभन्दा […]

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ । भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए । महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो । शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् ।  राष्ट्

भारतलाई दुई करोड डोज भ्याक्सिन दिँदै अमेरिका

एजेन्सी। कोरोनाग्रस्त भारतलाई अमेरिकाले एस्ट्राजेनेकाका दुई करोड डोज भ्याक्सिन दिने भएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भारतलाई भ्याक्सिनका साथै अक्सिजन बनाउने मेसिनसमेत दिने निर्णय भएको जानकारी दिए। साकीका अनुसार अमेरिकाले सबैभन्दा बढी सहयोग भारतलाई गरेको र ब्राजिल, क्यानडा तथा मेक्सिकोलाई पनि कोरोनाविरुद्धको लडाइँमा मद्दत गर्दै आएको छ। आफूले सहयोगबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको उनले जानकारी दिए।

भारतलाई मद्दत गर्दै माइक्रोसफ्ट कम्पनी

एजेन्सी। कोरोनाबाट आक्रान्त भारतलाई तत्काल आवश्यक सबैखाले मद्दत गर्न तयार रहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टकी प्रमुख कार्यकारी सत्या नडेलाले भनिन्, “हामी भारतको मद्दतका लागि आफ्ना संसाधन प्रयोग गर्न तयार छौं। भारतलाई आवश्यक चिकित्सकीय सामान दिन अमेरिकी चेम्बर अफ कमर्सका साथै व्यापारिक समुदायसँग साझेदारी गरेका छौं।” भारतमा माइक्रोसफ्ट करिब तीन दशकदेखि सक्रिय छ।

भारतलाई दुई करोड डोज भ्याक्सिन दिँदै अमेरिका

एजेन्सी। कोरोनाग्रस्त भारतलाई अमेरिकाले एस्ट्राजेनेकाका दुई करोड डोज भ्याक्सिन दिने भएको छ। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भारतलाई भ्याक्सिनका साथै अक्सिजन बनाउने मेसिनसमेत दिने निर्णय भएको जानकारी दिए। साकीका अनुसार अमेरिकाले सबैभन्दा बढी सहयोग भारतलाई गरेको र ब्राजिल, क्यानडा तथा मेक्सिकोलाई पनि कोरोनाविरुद्धको लडाइँमा मद्दत गर्दै आएको छ। आफूले सहयोगबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको उनले जानकारी दिए।

कोरोनासँग जुध्न भारतलाई चौतर्फी सहयोग

एजेन्सी। कोरोनाबाट अत्याधिक प्रभाविक देश भारतलाई मद्दत गर्न संसारका थुप्रै देश अघिसरेका छन्। बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, आयरल्यान्ड, बेल्जियम, रोमानिया, पोर्चुगल र स्विडेनलगायतले मद्दत गर्ने घोषणा गरेका हुन्। युरोपियन युनियनले भारतलाई मद्दत गर्न संयोजनकारी भूमिका खेलिरहेको छ। भारतलाई यतिखेर अक्सिजन, भेन्टिलेटर तथा पीपीई आवश्यक परेकाले ती चिज उपलब्ध गराउन थुप्रै देश लागिपरेका छन्।