कार्यवाहक प्रशिक्षकमाथि एन्फा हाबी : मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीसामु चुनौतीको चाङ

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग असोज ११ गते मैत्रीपूर्ण फुटबल खेल्दैछ। प्रतियोगिताका लागि नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले २३ सदस्यीय खेलाडी पनि सार्वजनिक गरिसकेका छन्। यता, पछिल्लो समय फुटबलमा लगानी बढाएर अघि बढिरहेको बंगलादेशसँग खेल्नु विवादमा रुमल्लिएर तंग्रन खोज्दै गरेको नेपालका लागि पक्कै सहज चुनौती हुनेछैन।…

सम्बन्धित सामग्री

नेपाली फुटबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंग्लोरमा असार पहिलो सातादेखि आयोजना साफ च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद […] The post नेपाली फुटबल टोलीको बिदाई first appeared on Hamro Khelkud.

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा कटुवाल

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ।  एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए। कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन्।  नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल साँझ ५

नेपाली फुटबल टिममा कार्यवाहक मुख्य प्रशिक्षक हुमागाई नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाई नेपाल आइपुगेका छन्।अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। हुमागाईले सेप्टेम्बर २७ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मे

फुटबल टिमले मनायो होली (फोटो फिचर)

३ चैत, काठमाडौं । नेपाली फुटबल टिमले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको छ । थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा रहेका खेलाडीले मैदानमै होली मनाएका हुन् । खेलाडी र अफिसियलले सबैगै रङ लगाएर होली मनाए । नेपालले यही चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबारदेखि प्रशिक्षण सुरु भइसकेको छ । तस्वीर : […]

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले मार्च २४ (चैत १०) मा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो। त्यस्तै नेपाली टोलीले अर्को मैत्रीपूर्ण खेल त्यहाँको स्थानीय क्लब चोनबुरीसँगै खेल्नेछ। दुबै खेल थाइल्याण्डमा हुनेछन्। थाइल्याण्ड फिफा वरीयतामा १ सय…

नेपाली फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

२४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुटबल टिमले यही मार्चमा थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीच मार्च २४ (चैत १० गते) मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल फुटबल संघ(एन्फा)ले जनाएको छ । मार्च २४ मा थाइल्याण्डसँग खेल्ने नेपाली टोलीले मार्च २७ मा स्थानीय टिम चोनबुरी एफसीसँग पनि खेल्ने एन्फाले जनाएको […]

दशरथ रंगशालामा नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ– नेपाली फुटबल टोलीले भारतसँग आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार […]

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ । नेपालले १३ औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले भारतसित मैत्रीपूर

नेपालले साफ च्याम्पियनसिप अघि मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।