छटपटिएका गणेश थापाको एन्फा अध्यक्ष शेर्पालाई आरोप पुष्टि गर्न चुनौती, भन्छन्: आत्महत्याको पनि सोच आयो

काठमाडौं: फागुन २७ गते भारोत्तोलन १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी खेलाडी सञ्जु चौधरी मृत फेला परिन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको बताएको छ। त्यसको भोलिपल्ट नेपाली फुटबल टोलीका पूर्व सदस्य र अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पत्रकार सम्मेलन गर्दै सञ्जुको विषयलाई जोडे।…