काठमाडौं । १२५ सीसी सेग्मेन्टकै सबैभन्दा पावरफुल मोटरसाइकल सार्वजनिक भएको छ । आजदेखि सुरु भएको नाडा अटो शो २०२३ मा जोन्टेस १२५ मोटरसाइकल सार्वजनिक भएको हो । जोन्टेसको मोटरसाइकलको विक्रेता कम्पनी आइरन मंकले १२५ सीसी एड्भेन्चर मोटार्ड मोटरसाइकल नेपाल भित्र्याएको हो । पूर्णतया की–लेस यो मोटरसाइकलको मूल्य ४ लाख ३९ हजार रुपैयाँ रहेको छ । […]