नेपालीको सम्पत्ति सुरक्षित गर्न गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन आवश्यक : कुल आचार्य

गैर आवसीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा आसन्न १०औं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले नेपालीको सम्पत्तिको सुरक्षाका लागि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउनुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री