त्यसपछि डा भगवान कोइरालामा जाग्यो विशिष्टीकृत बाल अस्पताल बनाउने हुटहुटी

जन्मजात मुटुको समस्या अजंगको पहाड जस्तो हो। जब उनीहरू निर्दोष आँखामा ठिक हुने आशा बोकेर आउँछन्, तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् डा कोइराला।

सम्बन्धित सामग्री

नेपालमा बाल अस्पताल निर्माणमा सघाउन डा.भगवान कोइरालाको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन्।...

बाल अस्पताल निर्माण गर्न हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बुढानिलकण्डस्थित काठमाडाैं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । सो इन्सटिच्यूटलाई बाल अस्पताल निर्माणका लागि बैंकले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । सन् २०१७ मा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ […]

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

काठमाडौं, वैशाख २। कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थानमा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिए । उनका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपैयाँ खर्च भएको छ । डा बसौलाले बाल अध्ययन […]

बाल अस्पताल निर्माणका लागि मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले झापाको दमकमा निर्माणाधीन बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्थापनाको १७औँ वर्ष प्रवेशको अवसर पारेर बैंकले प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक...

एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ

काठमाडौँ,२२ पुष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताउनुभएको छ । आज यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा […]

वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो।

वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो ।केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ । विकला

घोराहीस्थित बाल अस्पताल बेवारिसे

घोराही उपमहानगरपालिका–१६ सर्रा चोक छेउमा रङ खुइलिएको पुुरानोजस्तो दुुई तले पहेँलो भवन छ । आँगनभरि झार पलाएको छ भने वर्षाैंदेखि भवनको मुल प्रवेशद्वार बन्द छ । भवन अलपत्र देखिन्छ । यो भवन भारत सरकारको सहयोगमा निर्माण भएको १० बेडको बाल अस्पताल हो ।जिल्लामै एकमात्र बाल अस्पताल २०६६ सालमा भारतीय दूतावासको सहयोगमा राप्ती सेवा समाजको पहलमा ६६ लाखको लागतमा निर्माण भएको हो । जसको नाम उमाशंकर नाथ बाल अस्पताल हो । अस्पतालको संरचना निर्माण त भयो तर सेवा सुरु भएन । घोराही उपहानगरपालिका–१६ का देउम

घोराहीको सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

६ पुस, दाङ । २०६६ सालमा घोराही-१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए । तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले […]

बाल अस्पताल बनाउन सानिमा बैंकले दियो एक करोड

काठमाडौं। सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ। दुई कम्पनीबीच भएको समझदारीअनुसार सानिमा बैंकले एककरोड रुपैयाँ दिने भएको हो। बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्न चाइल्ड हेल्थले राजधानी काठमाडौंलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ।समझदारीपत्रमा चाइल्ड हेल्थका डा.भगवान कोइराला र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द्रले हस्ताक्षर गरे।