हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बुढानिलकण्डस्थित काठमाडाैं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । सो इन्सटिच्यूटलाई बाल अस्पताल निर्माणका लागि बैंकले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । सन् २०१७ मा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ […]