सलोन र शिल्पाको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने

काठमाडौं । सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने भएको छ । ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ । त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले […]

सम्बन्धित सामग्री

मलाई फिल्ममा जसरी पेश गरिएको छ, त्यो ट्रेडमार्कलाई बदल्छु : सलोन बस्नेत

काठमाडौ । ‘होस्टेल’लाई डेब्यु मान्ने हो भने सलोन बस्नेतको अभिनय करिअरले दशक पार गर्‍यो । त्यसअघि पनि दर्जन फिल्ममा बाल कलाकारको रुपमा काम गरे । उनको पछिल्लो फिल्म ‘जय हो’ शुक्रबारदेखि रिलिज हुँदैछ । रिलिज पूर्वसन्ध्यामा अनलाइनखबरसँग कुरा गर्दै सलोनले करिअरबारे आत्मसमीक्षा गरे । ‘होस्टेल’पछि उनले जति पनि फिल्म गरे, त्यसमा उनलाई सहायक चरित्र वा […]

सलोन र केकीको ‘जय हो’लाई अष्ट्रेलियामा ८७ शो

काठमाडौं । भदौ ८ गते नेपालसहित विदेशमा समेत प्रदर्शन हुन लागेको सलोन बस्नेत स्टारर ‘जय हो’को अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर उत्साहजनक खबर छ । यो फिल्म उक्त मितिमा अष्ट्रेलियामा ८७ शोसहित रिलिज हुँदैछ । अष्ट्रेलियाली वितरक नमस्ते इन्टरटेनमेन्टले त्यहाँका प्रमुख सहरहरु न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेरका हलमा रिलिज गर्न लागेको […]

सलोन बस्नेत र अर्पण थापाको फिल्म ‘जय हो’ भदौ ८ गते रिलिज हुने

काठमाडौं । अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेत स्टारर ‘जय हो’ प्रदर्शन भदौ ८ गते हुने भएको छ । निर्देशक समेत रहेका शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई कमेडी, एक्सन र लभस्टोरी जानरामा निर्माण गरिने भएको छ । आइतबारदेखि छायांकन सुरु हुँदैछ । अधिकांश छायांकन मुस्ताङ र बाँकी पोखरामा गर्ने जानकारी निर्माता बस्नेतले दिए । टेक […]

फ्राइडे रिलिज : हलमा लाग्यो सलोन बस्नेतको फिल्म ‘मिलन’

काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलहरुमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । मित्रतामा युवतीको प्रवेशपछि आउने उतारचढाव यसको कथावस्तु हो । शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना […]

फ्राइडे रिलिज : वरुण र कृतिको ‘भेडिया’सँग भिड्दै सलोनको फिल्म ‘मीलन’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘मीलन’ र बलिउड फिल्मतर्फ ‘भेडिया’ रिलिज भएका हुन्। सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’मा त्रिकोणात्मक प्रेमलाई समेटिएको छ। टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ,…

सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो

काठमाडौँ । यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् । अर्को महत्वपूर्ण खबर के भैदियो भने, उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ । निर्देशक […]

सलोन बस्नेतको ‘मीलन’ ट्रेलर : प्रेमका कारण मित्रतामा आउने दरारको कथा

काठमाडौं । अभिनेता सलोन बस्नेतलाई यतिबेला रिल र रियल लाइफमा भ्याइनभ्याइ छ । मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कस्ने तयारीमा रहेका उनको नयाँ फिल्म ‘मीलन’ कात्तिक १८ गते रिलिज हुँदैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो, जहाँ सलोनले फिल्म र विवाहबारेका प्रश्नहरुको सामना गरे । फिल्म ‘मीलन’ रिलिज हुने […]

दुईजना डेब्यू कलाकारसँग फिल्ममा देखिँदै सलोन, ‘मीलन’ कात्तिकमा रिलिज हुने

काठमाडौं: सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’ आगामी कात्तिकको पहिलो साता प्रदर्शन हुने भएको छ। ६ महिना अघि छायांकन सकिएको यो फिल्मको डबिङको सम्पूर्ण काम सकिएको समेत निर्माण टिमले बताएको छ। फिल्ममा सलोनका साथै कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको…

फ्राइडे रिलिज : घनचक्कर, जुगजुग जिओ र एल्भिस

काठमाडौं । आजदेखि नेपाली हलहरुमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘घनचक्कर’, बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ प्रदर्शनमा आएका हुन् । सस्पेन्स र कमेडी फिल्म ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । रोजगारी खोज्दै गाउँबाट सहर पसेका दुईजना बेरोजगार युवाको कथावस्तुमा फिल्म आधारित छ । फिल्मलाई जितेन्द्र […]

शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना

दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा गरेका हुन् ।आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका रहने शोभितले बताए । शोभितले नयाँ फिल्मका निर्माता पनि ‘डाँडाको वर पीपल’ का निर्माता नवराज गिरी रहेछन् । तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्मको अहिले स्क्रिप