नीताको ‘ह्रस्वदीर्घ’मा सलोन अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ । ‘फिल्ममा सलोनको प्रमुख भूमिका नै हुनेछ । अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले अनलाइनखबरसँग भनिन्, ‘उक्त रोलले […]

सम्बन्धित सामग्री

चलचित्र ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘जय हो’ मा अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए । चलचिका प्रमुख कलाकारमा अर्पण थापा, सलोन बस्नेत र माओत्से […]

'जय हो' मा कलाकार अर्पण थापा अनुबन्धित

काठमाडौं:  फिल्म ‘जय हो’ मा कलाकार अर्पण थापा अनुबन्धित भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र थापबिच लिखित सम्झौता भएको हो। शोभित बस्नेतले थापा फिल्ममा फाइनल भएको फेसबुकमार्फत जानकारी दिएका हुन। टेक पौरखीको निर्देशन रहने फिल्ममा सलोन बस्नेत यसअघि नै मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। सुरेश

चलचित्र ‘जय हो’मा अर्पण थापा अनुबन्धित

काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने यस चलचित्रमा सोमबार चलचित्र निर्माण कम्पनी सलोन-सलिना फिल्म्स र अर्पणबीच सम्झौता भएको हो । आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रमा शोभित प्रस्तुतकर्तामा रहेका छन् । सुरेश न्यौपानेले चलचित्रको कथा […]

शोभित बस्नेतको फिल्म ‘जय हो’मा अर्पण थापा अनुबन्धित

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’को नायकमा अर्पण थापा अनुबन्धित भएका छन् । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र अभिनेता थापाबीच सम्झौता भएको हो । फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् । पौरखी राईले निर्देशन गर्ने फिल्मको छायांकन माघ अन्तिम सातादेखि काठमाडौं, पोखरा र मुस्ताङमा गरिने जनाइएको छ । फिल्ममा […]

नीताको ‘ह्रस्वदीर्घ’मा जोडिए रविन्द्र झा

काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित हुने क्रम जारी छ । यो मल्टिस्टारर फिल्ममा पछिल्लो पटक अभिनेता रविन्द्र झा जोडिएका छन् । केही दिनअघि अभिनेत्री विपना थापा पनि यसमा अनुबन्धित भइसकेकी छन् । उनी झण्डै १३ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछिन् । फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, […]

'जय हो' को निर्देशकमा टेक पौरखी राई अनुबन्धित

काठमाडौं : अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म 'जय हो' को निर्देशकमा टेक पौरखी राई अनुबन्धित भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र निर्देशक राई बिच लिखित सम्झौता भएको हो। सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन्। अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो…

सलोनको फिल्म ‘जय हो’लाई टेक पौरखीले निर्देशन गर्ने

काठमाडौं । सलोन बस्नेतलाई विवाह फापेजस्तो देखिन्छ । उनी एकपछि अर्को फिल्ममा अनुबन्धित हुन थालेका छन् । उनका बुवा तथा निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’को निर्देशकमा सलोन यसअघि नै फाइनल छन् । यो फिल्मलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका छन् । गत महिना रिलिज भएको फिल्म ‘मिलन’पछि निर्देशक राई र अभिनेता […]

‘हनी बनी’का लागि लण्डन उडे सलोन, जसिताको जोडीमा भारतीय अभिनेता तय

काठमाडौं ।  दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ छायांकनका लागि अभिनेता सलोन बस्नेत बेलायतको लण्डन प्रस्थान गरेका छन् । यसैसाता उनी यो फिल्ममा अनुबन्धित भएका थिए । नायिकामा जसिता गुरुङ तय भए पनि नायक चाहिं टुंगो लागिसकेको छैन । फिल्ममा सलोन पनि मुख्य भूमिकामा हुने लण्डनमा रहेका निर्देशक भट्टराईले जानकारी दिए । लण्डन उड्नुअघि […]

'हनी बनी'मा अनमोल र साराको जोडी

काठमाडौं : दीवाकर भट्टराईको निर्देशनमा बन्ने लभ स्टोरी फिल्म 'हनी बनी'मा अभिनेत्री सारा शिर्पाली अनुबन्धित भएकी छन्। सारा र निर्माण टोलीबीच मंगलबार औपचारिक सम्झौता भएको हो। योसँगै फिल्ममा अनमोल केसी र साराको जोडी देखिने भएको छ। अनमोल र सारा पहिलो पटक सँगै देखिन लागेका हुन्। यसअघि 'सुश्री सम्पत्ति', 'रुद्र', 'पिँजडा इज ब्याक अगेन' जस्ता फिल्ममा देखिएकी सारा एउटा सफल फिल्मको प्रतीक्षामा छिन्। फिल्मका लागि अनमोल र सारासँगै अर्का अभिनेता सलोन बस्नेत अनु

अनमोलपछि फिल्म ‘हनी बनी’मा भित्रिए सलोन बस्नेत

काठमाडौं : फिल्म ‘हनी बनी’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन्। मुख्य पात्रको अभिनय गर्नका लागि सलोन यस फिल्ममा भित्रिएका हुन्। यसअघि अभिनेता अनमोल केसी फिल्ममा मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसैबीच, निर्देशक दिवाकार भट्टराईले फिल्ममा सलोनलाई भित्र्याएको फेसबुकमार्फत जानकारी दिएका हुन्। कथाअनुसार सलोनलाई फिट हुने पात्र भएकाले सलोनलाई नै रोजेको दिवाकरले बताए।…