फिल्म ‘जय हो’को नयाँ गीतमा रोमान्टिक सलोन र केकी

काठमाडौं । सलोन बस्नेत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘जय हो’को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर सलोन स्वयमकै छ । रोमान्टिक स्वादमा बुनिएको गीतको भिडियोमा सलोनले केकीसँग अनस्क्रिन रोमान्स पनि गरेका छन् । गीतमा रोमान्ससँगै यी दुई कलाकारको नोकझोक पनि देख्न सकिन्छ । ‘सपनाको वेडिङ्ग’ बोलको गीतको प्रेमिका […]