अमेरिकाका राष्ट्रपति जो बाइडेनले भीनको विषयमा एउटा चेतावनी दिएका छन् । उनले पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले यदि तीब्रता नदेखाए, अमेरिकामाथि चीन भारी पर्नेछ र अमेरिका पछि पर्नेछ ।’बिहिबार सिनेटका केही सदस्यसँगको बैठकमा जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् । यो बैठकमा उनले पूर्वाधारमा अत्यधिक खर्च गर्नुपर्ने कु...