ओरेण्टलका चार हजार पीडितले पैसा माग गर्दै बुझाए निवेदन

१२ पुस, काठमाडौं। ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म चार हजार एक सय ३२ पीडितले निवेदन दिएका छन् । पीडितले रु तीन अर्ब २२ करोड ७२ लाख ६७ हजार ९० रकम दाबी गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी […]

सम्बन्धित सामग्री

न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै ज्ञापनपत्र पेस

सिमकोट – श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पेस गरिएको छ। केन्द्रीय कार्यक्रमअन्तर्गत नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति हुम्लाद्वारा सो ज्ञापनपत्र प्रजिअमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई पेस गरिएको हो। अहिलेको महंगीअनुसार श्रमिकको पारिश्रमिक उपयुक्त नभएको भन्दै त्यसलाई वृद्धि गर्न माग गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी […]

युरोपका देशबाट ४० हजार श्रमिकको माग

काठमाण्डौ – युरोपका विभिन्न देशबाट झण्डै ४० हजार कामको माग भए पनि दूतावासहरूबाट मागपत्र प्रमाणीकरणको काम नहुँदा समस्या भएको छ ।रोमानिया, माल्टा, पोर्चुगल लगायत युरोपका विभिन्न देशहरूबाट ४० हजार नेपाली श्रमिकका लागि कामको माग भए पनि दूतावासबाट कामको मागपत्र प्रमाणीकरण नहुँदा श्रमिक पठाउन नसकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । पछिल्लो समय युरोप रोजगारी आकर्षणको केन्द्र बिन्दु बनेको छ । तर युरोपका देशमा कामको माग हुँदा हुँदै पनि त्यहाँ रहेका दूतावासहरूले कामको मागप...

बिजुलीकाे माग अहिलेसम्मकै धेरै २ हजार मेगावाट पुग्यो

काठमाण्डाै – नेपालमा बिजुलीको माग बढेर अहिलेसम्मकै धेरै दुई हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो तीन दिनदेखि 'पिक आवर' अर्थात् सबैभन्दा धेरै बिजुली खपत हुने बेलुकाको समयमा दुई हजार मेगावाट बिजुलीको माग रहेको छ ।तीन दिनयता अधिकतम माग नघटेको र उल्टै बढिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । चर्को गर्मीका कारण देशभर उच्च क्षमताका एसी, पङ्खा र फ्रिज चलिरहेको र यही बेलामा औद्योगिक माग पनि बढेकाले बिजुलीको खपत उच्च भएको उहाँको भना...

श्रमिकको न्यूनतम ज्याला २५ हजार रुपैयाँ तोक्न माग

काठमाडौं : नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन्।पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले बैठक तत्काल बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन्। श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समितिको बैठक बोलाउने विषयमा मौन बसेको भन्दै ट्रेड युनियनहरूले श्रमिकको पारिश्रमिक निर्धारणमा आलटाल गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।२०७६ सालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्नेमा आलटाल गरेर एक

कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी

कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो । कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गराएकोभन्दा बढीले आ

१३ हजार प्रावि शिक्षक माग

शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ठूलो संख्यामा शिक्षकको विज्ञापन गरी स्थायी नियुक्तिको तयारी गरेको हो । आयोगका सूचना अधिकारी सुदर्शन...

इजरायलमा रोजगारीः एक हजारको माग, १० हजार आवेदन

काठमाडौं, भदौ २ । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका […]

इजरायलबाट एक हजार कामदारको माग, विज्ञापन चाँडै गरिने

इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक÷डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे । &ld

जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न तालिबानको माग

काठमाण्डाै - अफगानिस्तानको विद्रोही समूह तालिबानले जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न माग गरेको छ । पछिल्लो समय नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको तालिबानले तीन महिना युद्ध विराम गरेर भए पनि आफ्ना कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको हो । तालिबानको यो प्रस्तावप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै तालिबानले आफ्ना गतिविधि बढाउन थालेको छ। यसैबीच आफ्ना सैनिक फर्काइरहेको अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने बताएको छ । सेनालाई फिर्ता बोलाए पनि अन्य माध्यममार्...

नेपालमा दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग, १० हजार मात्रै उत्पादन

उच्च गतिमा संक्रमण दर बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ । अक्सिजन उत्पादनभन्दा कोभिडका बिरामीका लागि माग बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले बताए । हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए । लिक्विड अक्सिजन दिन केही अस्पतालले सुरु गरिसकेकाले सरकार ट्याङ्क किन्ने प्रक्रिया लागेको उनले सुनाए । २०–२० हजार माथिका अक्स