न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै ज्ञापनपत्र पेस

सिमकोट – श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पेस गरिएको छ। केन्द्रीय कार्यक्रमअन्तर्गत नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति हुम्लाद्वारा सो ज्ञापनपत्र प्रजिअमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई पेस गरिएको हो। अहिलेको महंगीअनुसार श्रमिकको पारिश्रमिक उपयुक्त नभएको भन्दै त्यसलाई वृद्धि गर्न माग गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी […]