निर्विकल्प राष्ट्रिय शक्ति निर्माणका लागि साना चार दलको खुल्ला आह्वान, साउन ९ गते सर्वपक्षीय भेलाको आयोजना

काठमाडौं, ६ साउन । विभिन्न साना चार दलले निर्विकल्प राष्ट्रिय शक्ति निर्माण गर्ने सत्कर्ममा जुट्न आह्वान गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी, नेपाल आमा पार्टी र सचेत नेपाली पार्टीले निर्विकल्प शक्ति निर्माणका लागि खुल्ला आह्वान गरेका हुन् । […]

सम्बन्धित सामग्री

राष्ट्रिय आविष्कार केन्द्र र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । […]

स्पष्ट नीति नहुँदा साना आयोजना पनि संघबाटै आए : राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई...

साना किसानलाई सबल बनाउन माग

कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको […]

‘साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

२३ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सबल बनाउनुपर्ने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा उनले आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा जोड दिए । ‘गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दीगो […]

राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा साना दललाई आफ्नै चुनाव चिह्न दिइने

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे स्थानीय तह चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा साना दललाई दलीय चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका प्रतिनिधिले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो । आज बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले याे जानकारी दिनुभएकाे हाे । ७३ वटा राजनीतिक दललाई आफ्नो दलको चुनाव चिह्न प्राप्त गर्नका लागि जिल्लास्तरको सङ्गठन संरचना जिल्ला समितिको विवरण २०७८ को...

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन भोलि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ।...

साना २८ पार्टीले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाए ज्ञापन पत्र (पूर्णपाठ)

विभिन्न साना २८ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिन्ह पाउने वातावरण बनाउन पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’को प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।  स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यव

साना किसानलाई माथि उक्सान यान्त्रिकीकरणमा जोड

ग्रामिण कृषिलाई प्रवर्द्धन तथा साना किसानलाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालका साना किसान र निर्वाहमुखी खेतीका कारण किसान चरम गरिबीको अवस्थामा रहेको बताउँदै उनीहरुले साना किसानको विकास नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त गरेका छन् । अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघको साथै राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्र...

घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन जेठमा

आगामी जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ । महासंघको राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको ११ औं बैठकले आगामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा […]