सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पछिल्लोपटक खानेपानी तथा ढल निकासका कर्मचारीमाथि दुर्व्यवहार गरेर चर्चामा आएको जनमत पार्टीले विभिन्न मागसहित दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जनमत पार्टीले कर्मचारीमाथि दुर्व्यवहार गरेपछि पक्राउ परेका कार्यकर्ताको रिहाइ, भ्रष्टाचार अन्त्यलगायतका मागसहित आन्दोलनको घोषणा गरेको हो...

सम्बन्धित सामग्री

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, ६ फागुन। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। हिजो (बिहीबार) दिउँसो निर्वाचन आयोग कार्यालयमा पुगेर पार्टीका तर्फबाट महासचिव चन्दन सिंहले दल दर्ता गराएका हुन्। मधेश प्रदेशमा केही समयदेखि किसान आन्दोलन चर्काइरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा किसानको माग पूरा नभएसम्म निर्वाचन जान नसकिने […]

सीके राउतको माग अस्पष्ट, किसानको नाममा राजनीति !

सीके राउत नेतृत्वको जनमत पार्टी विगत तीन सातादेखि किसानको नाममा तराईमा आन्दोलनरत छ । तर सरकारी तवरबाट किसान आन्दोलनलाई सम्बोधन गर्ने कुनै पहल गरिएको छैन । सरकारी अधिकारी भन्छन्, 'माग अस्पष्ट छ, राजनीतिक रुपमा उठाइएको माग भएकाले त्यसलाई सोही रुपमा समाधान गर्नुपर्छ ।' उता किसानसँग सम्बन्धित संघ संगठन भन्छन्, 'किसानको मागलाई राजनीतिकरण गरिएकाले त्यसमा पहल गर्न गाह्रो भएको छ ।' यही अन्यौलको बीचमा जनमत पार्टीको आन्दोलन जारी छ । किसान आन्दोलन तराईबाट फड्को मारेर काठमाडौंमा समेत पै