सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा थप आन्दोलनको घोषणा, यस्ता छन् केन्द्रीय कार्यकारिणी समितिका निर्णय

काठमाडौँ, २ फागुन। मधेश प्रदेशमा किसान आन्दोलन चलाइरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधका थप कार्यक्रम घोषणा गरेको छ। हिजो (आइतबार) जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २ देखि २० फागुनसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसमा स्थानीय तहको निर्वाचनका लागि खोलिने निर्वाचन तथा जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसम्मका कार्यक्रम समाबेश छन्।सरकारले ३० वैशाखमा स्थानीय […]