विदेश पस्ने व्यक्तिप्रतिको आमधारणा हो– रोजगारीको खोजी । स्वदेशमा अवसर पाइएन भन्दै अहिलेसम्म जति युवायुवती विदेश पसे, तीमध्ये अधिकांशको प्राथमिकता रोजगारी नै पर्ने गरेकाले आमबुझाइ त्यस्तै रहँदै आएको पाइन्छ ।
१० फागुन, काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले नेपालीको रोजगारी पाउने संवैधानिक हकको कार्यान्वयनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीहरु विदेशमा रोजगारी नपाएर तड्पिरहने तर नेपालमा विदेशीहरुले निर्वाध रोजगारी गरिरहने अवस्था रहेको बताए । नेपालमा लाखौं विदेशीहरुले सरकारी मान्यताप्राप्त कम्पनीहरुमा, उद्योगहरुमा काम गरिरहेको […]
धनुषा – कोभिड-१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो। सो कार्यक्रमको प्रगति […]
नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरी वैदेशिक रोजगार व्यवसायीहरूलाई सहजीकरण गरिदिन आग्रह गरेको छ । बिहीबार अध्यक्ष प्रचण्डलाई भेटी ३० लाख युवाहरूलाई विदेशमा रोजगारी दिलाउने र वार्षिक ९ खर्ब भन्दा बढी रेमिट्यान्सको योगदान दिने वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र सहजीकरण गरिदिन आग्रह गरेको हो । वैदेशिक रोजगार देशको आवश्यकता भन्दा पनि बाध्यताका कारण विगत ३६ वर्षदेखि कानुनी रूपमा इजाजत लिई निजी क्षेत्रको एकल
कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर फर्कने क्रम जारी छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको उक्त निर्देशिका साउन पहिलो साता मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो। निर्देशिकामा कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका कामदारको उद्धार गर्ने, रोजगारी
सरकारले कोरोना महामारीको पहिलो लहरपछि बढेको बेरोजगारी हटाउने लक्ष्यसहित अघि बढाएका दुई कार्यविधि दोस्रो लहरको कारोना सुरु हुँदा पनि अझै अलपत्र छन् ।स्वदेश तथा विदेशमा रोजगारी दिने गरी कार्यविधिको मस्यौदा तयार भए पनि हालसम्म पारित हुन सकेको छैन । बरु दोस्रो लहर सुरु भएर सरकारले निषेधाज्ञा जारी भएर झन् बेरोजगारी बढ्ने अवस्था सिर्जना भएको छ […]
नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रतिनिधि सभामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाममा जरुरी सार्वजानिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन ।प्रतिनिधिसभाका सचिवमार्पmत मगलबार दर्ता गरिएको ४ वटा प्रस्तावहरुमा विश्वव्यापी कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका लाखौं नेपाली श्रमिकहरुको सम्बन्धमा रहेका डा. संग्रौलाले बताइन् ।“दसौं हजार नेपाली युवा स्वदेश फर्किकेका छन्” उनले भनिन्, “तर […]
काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालिएको छ ।
विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन दिन अनुरोध गर्न थालेका छन् । कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी ...
सरकारले विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण रोजगारी गुमाएर फर्कने नेपालीलाई स्वदेशमै रोजगारीमा आबद्ध गर्न सुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभएको हो ।