प्रभु साहको प्रश्न : नेपालीलाई स्वदेश फर्काउछौं भन्ने नेताहरु कहाँ हराए ?

१० फागुन, काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले नेपालीको रोजगारी पाउने संवैधानिक हकको कार्यान्वयनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीहरु विदेशमा रोजगारी नपाएर तड्पिरहने तर नेपालमा विदेशीहरुले निर्वाध रोजगारी गरिरहने अवस्था रहेको बताए । नेपालमा लाखौं विदेशीहरुले सरकारी मान्यताप्राप्त कम्पनीहरुमा, उद्योगहरुमा काम गरिरहेको […]