काठमाडाैँ- वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड मंगलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुंगा, माटो र रूखहरू पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो। पहिराका कारण मध्यपहाडी लोकमार्ग गए रातिदेखि अवरुद्ध भएको थियो। मंगलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर […]