मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा

तेह्रथुम । प्रदेश नं. १ मा राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गमा सडक निर्माणको काम द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्गमा सडक निर्माणको कामले गति लिएको हो । मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा १ सय १९ किलोमिटर क्षेत्रफल बिस्तार भइरहेको छ । यतिवेला वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको […]