बहराइनद्वारा रुसमा विकास गरिएको खोप प्रयोगका लागि अनुमति

काठमाण्डौ - बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ ।  बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो ।  राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखि...

सम्बन्धित सामग्री

भारतले विकास गरेकाे कोरोना खोपलाई डब्ल्यूएचओले दियो आपत्कालीन प्रयोग अनुमति

काठमाण्डाै – भारतले विकास गरेर भारतमै उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप 'कोभ्याक्सिन' आपत्कालीन प्रयाेगकाे अनुमति पाएकाे छ । काेभ्याक्सिन खाेपले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट आपत्कालीन प्रयोगको अनुमति पाएको हाे ।  भारत बायोटेक कम्पनीले विकास गरेर भारतमै उत्पादन गरेको खोपले अनुमति पाएको बीबीसी हिन्दीले जनाएको छ । डब्ल्यूएचओको अनुमतिपछि अब अरू देशमा पनि यो खोप लगाउने बाटो खुलेको छ । डब्ल्यूचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र सङ्गठनको मापदण्डअनुसा...

‘स्पुटनिक भी’ खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति

मस्को (एएनआई)- कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो । यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । […]

नाइजेरियाले दियाे रुसी खोप स्पुत्नीक भी लगाउन अनुमति

खोपको विकास गरेको रुसी निकाय 'रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट' ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ।

भारतद्वारा मोर्डना खोप आयात गर्न अनुमति

काठमाडौं : भारतमा मोर्डनाको कोरोना विरुद्धको खोप आपतकालिन प्रयोगका लागि एक कम्पनीलाई आयात अनुमति दिइएको छ। भारतको औषधि नियन्त्रक संस्था (डीसीजीआई)ले मुम्बइस्थित औषधि कम्पनी सिपलालाई आपतकालिन प्रयोगका लागि मोर्डना खोप आयात गर्न अनुमति दिएको हो। मोर्डनाको खोप भारतमा कोरोनाविरुद्ध प्रयोगका लागि अनुमति दिइएको चौथो खोप हो।भारतमा यसअघि, अक्सर्फोड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आप

मोर्डेनाको कोरोना खोपलाई भारतमा आपतकालिन प्रयोग लागि अनुमति

भारतमा यसअघि, अक्सफोर्ड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ।

कति सुरक्षित नेपालमा अनुमति पाएको चिनियाँ खोप ? यस्ता छन् विशेषता

चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकलबाट अनुसन्धान तथा विकास भएको हो । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ । तसर्थ यो खोप २ लाख ५० हजार जनालाई दिन सकिन्छ । कस्तो हो त यो चिनियाँ खोप ? चीनको सिनोफार्मले विकास गरेको खोप निस्क्रिय कोरोना भाइरसबाट बानाइएको खोप हो । युएईमा भएको अध्ययनअनुसार यो खोपको प्रभावकार...

माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।  खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले

श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

श्रीलङ्का सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिएको छ । श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।

श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

एजेन्सी । सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो ।  श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दुबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सीनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दि

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनले दियो अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त...