रनका भोका इशान किसन मध्य क्रममा जम्दै

१७ भदौ, काठमाडौं । केएल राहुल फिट भएको भए एसिया कपमा शनिबार पाकिस्तान विरुद्ध भारतको पहिलो खेलमा इशन किसन उनका लागि पानी बोकेर गएका हुन्थे होला । तर राहुल फिट नभएपछि किसनले सुनौलो मौका पाए । टिम लिस्टमा किसनको नाम तेस्रो नम्बरमा थियो । तर उनले नम्बर पाँचमा ब्याटिङ गरे । जुन पोजिसनमा उनले ओडीआईमा यसअघि […]

सम्बन्धित सामग्री

आरबीबीएल इशान कप फुटसल सुरु

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा शनिबारदेखि आरबीबीएल तेस्रो इशान कप फुटसल प्रतियोगिता सुरु भएको छ ।

तारे जमिन पर प्रदर्शनको १६ वर्ष : यस्ता भए इशान, के गर्दै छन् अन्य कलाकार

काठमाडौं– अमिर खानको ‘आइकोनिक’ फिल्म प्रदर्शनमा आएको १६ वर्ष बितेको छ । यस फिल्ममा बालकलाकार इशान अवस्थीको भूमिकामा दर्शिल साफारीले खेलेका थिए ।  प्रदर्शनमा आएको यो अवधिमा पनि यसलाई राम्रो फिल्मको सूचीमा राखिन्छ । अमिरको निर्देशन र लगानी रहेको यो फिल्म सन् २००७ डिसेम्बर २१ मा प्रदर्शनमा आएको थियो ।  बच्चाहरूको सिकाइमा असर गर्ने ‘डिस्लेक्सिया’ नामक कमजोरीको […]

इशान अस्पतालले ३ दिने निःशुल्क फिजीयोथेरापी शिविर गर्दै

इशान बाल तथा महिला अस्पतालले फिजीयोथेरापी शिविर संचालन गर्ने भएको छ। अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने भएको हो।

इशान अस्पतालद्वारा निःशुल्क आँखा तथा दन्त शिविर संचालन

इशान बाल अस्पताले निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरेको छ। अस्पालको आँखा तथा दन्त विभागद्वारा आयोजित एकदिने शिविरमा २२५ जना आँखाका बिरामीले सेवा पाएका छन्।

हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान

मुम्बई– बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् । अभिनेता शाहिद कपूरका भाइ इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दै छन् । इशानका अनुसार […]

आईएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला अस्पातालबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सबाट औषधि उपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म अस्पतालबाट नगदरहित उपचार सेवा प्राप्त गर्र्ने छन् । उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पातालका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद […]

आइएमई जनरल र  इशान अस्पतालबीच नगदरहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र इशान चिल्ड्रेन एण्ड उमन्स अस्पतालबीच  सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र इशानका हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म इशानबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

काठमाडौं । संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । ५ मिनेटको म्युजिक भिडियो आइतबार ओएसआर डिजिटलको यू–टुव च्यानलबाट सार्वजनिक गरिएको हो । बिनयराज पौडेलको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्वयं […] The post इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

महालक्ष्मी विकास बैंक–इशान बाल तथा महिला अस्पताल सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले इशान बाल तथा महिला अस्पताल प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको ओपिडी टिकट, ल्याब, भिडियो एक्सरे, इको, इसीजी र बेड भर्नामा छुट पाउन सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक रामनन्दनप्रसाद चौधरी र बैंकका वसुन्धारा शाखा प्रमुख विकास देवकोटाले हस्ताक्षर गरे । सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले १०३ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फिटनेसः इशान खट्टरबाट केही सिक्ने कि ?

इशान खट्टर, जसलाई चिनाउका लागि फिल्म 'धडक'को नाम जोड्नुपर्ने हुन्छ । केही महिनाअघि प्रदर्शनमा आएको यो चलचित्रमा इशानले जान्भी कपूरसँग स्त्रिmन सेयर गरेका थिए । इशान खासमा अभिनेता शाहिद कपूरका भाई पनि हुन् । तर, बलिउडमा …