काठमाडौँ – वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राअन्तर्गत शनिबार बिहान इन्द्रध्वजोत्थान गरिएको छ । बिहान ६ः५१ बजेको साइतमा इन्द्रध्वजोत्थान अर्थात ध्वजापताकासहितको लिंगो ठड्याइएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख […]