३० असार, बुटवल । लुम्बिनी प्रदेशको वन वातावरण तथा भू संरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामग्रीहरु पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । मन्त्रालयले बिहीबार पत्रकारहरुसँग गरेको छलफलमा मन्त्रालयको बिहीबारै बसेको बैठकले खादा र प्लाष्टिकजन्य माला, ब्याच तथा अन्य सामग्रीहरुलाई निषेध गर्ने निर्णय भएको जानकारी दिएको हो । वनमन्त्री सुरेन्द्र हमालले […]