विष्णु पौडेलको संघर्षपूर्ण जित, रुपन्देही २ बाट चौथोपटक निर्वाचित

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन्। शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विष्णुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३९३ मतले पराजित गरेका हुन्। पौडेलले २७ हजार १७४ ल्याएर विजयी हुँदा गणेशले २५ हजार…