रुपन्देही २ काे कांग्रेस सभापतिमा पाैडेल समूहका लम्साल विजयी

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ काे क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् ।

सम्बन्धित सामग्री

रुपन्देही २ मा पुनः मतदान माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग […]

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

२० मंसिर, बुटवल । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान […]

रुपन्देही–२ को मतगणना अबरुद्ध

काठमाडौं, ९ मंसिर । रुपन्देही–२ मा मतगणना अबरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणना बढी मतपत्र भेटिएपछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध जनाएपछि मतगणना रोकिएको हो । ८१ हजार खसेको मतमध्ये ६ हजार मत गन्न बाँकी हुदा मतगणना अबरुद्ध भएको हो ।

रुपन्देही २ मा विष्णु पौडेलले घण्टीसँगको मतान्तर ६५ मा झारे

रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँगको मतान्तर घटाएका छन् ।

रुपन्देही २ का निकोलस भुसालको उम्मेदवारी खारेज

सर्वाेच्चले हाम्रो नेपाली पार्टीबाट रुपन्देही २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज गर्ने जिल्ला अधिकृत कार्यालय रुपन्देहीको निर्णय भने सदर गर्दै उनको रिट खारेज गरेको छ । सरकारी छात्रवृत्ति...

रुपन्देही–२ मा सत्ता गठबन्धन फेरि प्रतिस्पर्धामा

९ कात्तिक, बुटवल । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई आधिकारिक उम्मेदवार तय गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने कौतुहल थियो । अब यस क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनाव […]

सत्ता गठबन्धनले रुपन्देही २ मा केशव थापालाई सघाउने

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने भएको छ ।

रुपन्देही-२ मा गुरुङको उम्मेदवारी खारेज

एकीकृत समाजवादीबाट रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको उम्मेदवारी खारेज गर्ने आदेश दिएको हो।...

रुपन्देही-२ मा राजु गुरुङको उम्मेदवारी खारेज

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । अदालतले सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउँ भनि माग गर्दै दायर गरेको रिट खारेज गरेको हो । रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिएका थिए । तर, […]

रुपन्देही २ फेरी चर्चामा : विष्णु पौडेलसँग भिड्न तछाड मछाड

गृहमन्त्री देखि राजु गुरुङसम्म चर्चामा एकीकृत समाजवादीले रुपन्देही २ लाई बटमलाईन बनाउने  चुनावी चर्चामा अगाडि रहँदै आएको रुपन्देही क्षेत्र नम्वर २ को यस पटक पनि चर्चा चुलिएको छ । नेकपा एमालेका प्रभावशाली...