अमेरिकाबाट बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार, कोही अधिकारी उपस्थीत नहुने

अमेरिकाले बेइजिङ विन्टर ओलम्पिक औपचारिक रुपमा बहिष्कार गरेको घोषणा गरेको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेन वा अन्य कुनै सरकारी अधिकारीहरु आगामी फरबरीमा हुने बेइजिङ ओलम्पिकमा नपठाउने ह्वाइट हाउसले सोमबार घोषणा गरेको छ । चीनको मानवअधिकारी उल्लंघनप्रति असन्तुष्ट अमेरिकाले यस्तो कदम चालेको हो । कूटनीटिक रुपमा बहिष्कार गरेपनि अमेरिकन खेलाडीहरुलाई भने ओलम्पिकमा भाग लिनबाट रोकिने […]